Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

  • 183
    SHARES
  • सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

    आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij