वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य २ हजार ७ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजारले कायम भएको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij