Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अर्थमन्त्री शर्माले आज ‘श्वेतपत्र’ सार्वजनिक गर्ने

अर्थमन्त्री शर्माले आज ‘श्वेतपत्र’ सार्वजनिक गर्ने

  • 844
    SHARES
  • अर्थमन्त्री शर्माले आज ‘श्वेतपत्र’ सार्वजनिक गर्ने

    काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ (श्वेतपत्र) सार्वजनिक गर्ने भएका छन् ।  अर्थमन्त्री शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको  सचिवालयले जानकारी दिएको छ ।  

    अर्थमन्त्री शर्माले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई श्वेतपत्रको विषयमा जानकारी गराएका थिए । सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ । त्यही अनुसार अर्थमन्त्रीले  यथार्थ पत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij