Logo

२०८३, कार्तिक १ गते शनिवार

२०८३, कार्तिक १ गते शनिवार

दक्षिणकाली मन्दिरमा भक्तजनको भीड

दक्षिणकाली मन्दिरमा भक्तजनको भीड

  • 46
    SHARES
  • दक्षिणकाली मन्दिरमा भक्तजनको भीड

    काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

    दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो । धार्मिक आस्था र भक्तिभावले भरिएको मन्दिर परिसरमा दशैंको रौनकसमेत छाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij