Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दक्षिण कोरिया जाने नेपालीहरुलाई कोरोनाविरुद्धको ‘जोनसन’ खोप दिइने

दक्षिण कोरिया जाने नेपालीहरुलाई कोरोनाविरुद्धको ‘जोनसन’ खोप दिइने

  • 635
    SHARES
  • दक्षिण कोरिया जाने नेपालीहरुलाई कोरोनाविरुद्धको ‘जोनसन’ खोप दिइने

    काठमाडौं । दक्षिण कोरिया जाने नेपालीहरुलाई कोरोनाविरुद्धको जोनसन एण्ड जोनसनको खोप दिइने भएको छ । रोजगारी वा अन्य कामको सिलसिलामा दक्षिण कोरिया जाने नेपालीहरुलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा भाइरसविरुद्धको ‘जोनसन’ खोपको व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गरि भाइरसविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

     

    236199469_738735210259343_1051469876399650782_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij