वेबटिभी खबर
काठमाडौं । गुन्डुका पाखापखेरु यतिबेला मखमली फूलले ढकमक्क भएका छन्। तिहार पर्व नजिकिएसँगै गाउँघरका खेतबारी र पाखापखेरुमा फुलेका मखमली फूलले वातावरणलाई थप मनमोहक बनाएका छन्।
तिहारमा भाइटीकाका लागि विशेष महत्त्व राख्ने मखमली फूल फुलेपछि गुन्डुका किसानहरू फूल टिप्न र माला बुन्न व्यस्त छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij