Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भैरहवामा मनाइयो छठपर्व

भैरहवामा मनाइयो छठपर्व

  • 40
    SHARES
  • भैरहवामा मनाइयो छठपर्व

    काठमाडौं । रुपन्देहीको भैरहवामा पनि आइतबार छठपर्व मनाइएको छ । सिद्धार्थनगर नगरपालिका-४ स्थित श्री रामजानकी हनुमान मन्दिर, सिद्धार्थनगर-५ स्थित श्री कालीभक्ति गण (ई)सहित विभिन्न स्थानमा रहेका छठपोखरीमा अस्ताउँदै सूर्यलाई अर्घ दिइ छठपर्व मनाइएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij