वेबटिभी खबर
काठमाडौं । झापाको विर्तामोडस्थित चारपानेमा बसले मोटरसाइकलाई ठक्कर दिएको छ । चारपानेको भगवान चोकमा विपरीत दिशातर्फबाट आउँदै गरेको मिक्लुक यातायात ना ५ ख २८९४ नम्बरको बसले मे २ प १२९५ नम्बरको बाइकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।
आइतबार केहीबेरअघि भएको दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको इप्रका अनारमनीका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij