Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कुलमान विरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा, आज सुनुवाइ हुँदै

कुलमान विरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा, आज सुनुवाइ हुँदै

  • 596
    SHARES
  • कुलमान विरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा, आज सुनुवाइ हुँदै

    काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वोच्च अदालत पुगेका हितेन्द्र देव शाक्यले दायर गरेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा हुने भएको छ।

    सरकारले शाक्यलाई हटाएर उक्त पदमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो। आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गदै हितेन्द्रले पदमा कायम राख्न माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटका लागि आज प्रधानन्यायाधीश राणाको इजलासमा पेशी तोकिएको हो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij