Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काेराेना ग्राफः संक्रमितभन्दा निकाे हुनेको संख्या बढी 

काेराेना ग्राफः संक्रमितभन्दा निकाे हुनेको संख्या बढी 

  • 471
    SHARES
  • काेराेना ग्राफः संक्रमितभन्दा निकाे हुनेको संख्या बढी 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९७१ नमुना परीक्षण गर्दा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    यस अवधिमा १५ सय ३४ जना संक्रमणमुक्त भएका छन् र संक्रमणको कारणले २० जनाको निधन भएको छ । एक दिनकाे अवधिमा संक्रमित हुनेभन्दा भाइरस संक्रमणमुक्त हुनेकाे संख्या बढी छ । 

    देशभर ५३ हजार १८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २९ हजार ८१ होम आइसोलेसनमा र २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ५२३ जना आइसियूमा र १६२ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij