Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो जुलुस

सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो जुलुस

  • 416
    SHARES
  • सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो जुलुस

    काठमाडौं । देशमा सरकार हराएकाले यसको खोजी गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंमा जुलुस निकालेको छ ।

    शुक्रबार माइतीघर-नयाँ वानेश्वर क्षेत्रमा युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्दै नाराबाजीसहित जुलुस निकालेको हो ।

    सो क्रममा युवा संघ नेता तथा कार्यकर्ताहरूले ‘देउवा तिम्रो पाराले दुःख पाए साराले,’लगायतका नारा लगाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij