Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काठ तस्कर र प्रहरीबीच झडप

काठ तस्कर र प्रहरीबीच झडप

  • 772
    SHARES
  • काठ तस्कर र प्रहरीबीच झडप

    काठमाडौं । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

    तस्करको समूहलाई प्रहरीले रोक्न खोजेपछि तस्करले प्रहरीमाथि नै आक्रमण गरेका थिए । सोमबार बिहान जंगलबाट काठ बोकेर मोटरसाइकलमा आउँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो ।

    सोही क्रममा तीन राउण्ड हवाई फायर गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । हवाई फायर पछि तस्करहरु मोटरसाइकल र काठ छाडेर भागेको उनले बताए । सांकेतिक तस्बिर । 

  • सम्बन्धित विषय:

  • # झडप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij