Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोरोना संक्रमित थपिए

  • 709
    SHARES
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६  जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

    images

    त्यसैगरि यस अवधिमा देशभर १२ सय ६० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १६ जनाको दुःखद निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology