Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५७ जना कोरोना संक्रमित थपिए

  • 402
    SHARES
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ३५७  जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५७ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा संक्रमण पुष्टि भएको छ । 

    मन्त्रालयकाअनुसार यस अवधिमा देशभर १३ सय ५१ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १० जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij