Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने बढी

भारतमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने बढी

  • 387
    SHARES
  • भारतमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने बढी

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना भाइरुस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३८ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।  त्यसैगरी हाल देशभर सक्रिय संक्रमितकोको संख्या ३ लाख ३२ हजार ५८ रहेको छ ।

    images

    भारतमा पछिल्लो २४ घण्टामा पुष्टि भएका केसहरुमध्ये सबैभन्दा बढी संक्रमित केरलाका छन् । केरलामा १९ हजार ३५२ जनामा कोभिड–१९ पुष्टि भएको छ । त्यसैगरि १४३ जनाको संक्रमणको कारणले निधन भएको छ । हालसम्म भारतमा ३ करोड २६ लाख ७१ हजार १६७ जना संक्रमणमुक्त भइसकेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology