Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए

  • 548
    SHARES
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २९८, भक्तपुरमा ६३, ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयकाअनुसार यस अवधिमा देशभर २९ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको दुःखद निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij