Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कारागारमा झडप: २४ को मृत्यु, ४२ घाइते

कारागारमा झडप: २४ को मृत्यु, ४२ घाइते

  • 909
    SHARES
  • कारागारमा झडप: २४ को मृत्यु, ४२ घाइते

    इक्वेडर । इक्वेडरको एक कारागारमा भएको झडपमा परेरमा २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरूबीच भएको झडपमा उनीहरू मारिएका हुन् ।

    त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।

    यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij