वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तनथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा कोभिड-१९ पुष्टि भएको हो ।
यस अवधिमा देशभर १४ सय ५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ७ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij