Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

राजनीतिक र सांगठनिक प्रस्ताव पारित 

राजनीतिक र सांगठनिक प्रस्ताव पारित 

  • 476
    SHARES
  • राजनीतिक र सांगठनिक प्रस्ताव पारित 

    काठमाडौं । एमालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।

    ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो ।

    यस्तै महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रस्तावलाई पनि महाधिवेशनले संशोधनसहित पारित गरेको छ । यसैगरी, विधान महाधिवेशनले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तव पनि पारित गरेको छ ।

    महाधिवेशनमा भएका भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा छलफल भएका थिए । छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित नेताले जवाफ दिएका थिए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij