Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन चयन

अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन चयन

  • 894
    SHARES
  • अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन चयन

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) क्रान्तिकारीको महासचिवमा दीपेश पुन चयन भएका छन् । अखिल क्रान्तिकारीको २२ औं सम्मेलनले पुनलाई संगठनको महासचिव चयन गरेको हो । अध्यक्षमा पञ्चा सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा नियुक्त भएकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij