Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गठबन्धनको हलो भौतिक मन्त्रालयमा पुगेर क्याराक्क भएछ: बाँस्कोटा

गठबन्धनको हलो भौतिक मन्त्रालयमा पुगेर क्याराक्क भएछ: बाँस्कोटा

  • 679
    SHARES
  • गठबन्धनको हलो भौतिक मन्त्रालयमा पुगेर क्याराक्क भएछ: बाँस्कोटा

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्तागठबन्धनका दलबीच मन्त्रालयमा भागबण्डा नमिलेको भन्दै व्यंग्य गरेका छन् । भौतिक मन्त्रलय सबै दलको रोजाइमा परेकाले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बाँस्कोटाको दाबी छ । ‘भौतिक मन्त्रालयमा पुगेर परमादेशी गठबन्धनको हलो क्याराक्क भएछ । गोरु चुट्नु कि हलो थुत्नु देउवा हैरानीमा,’ बाँस्कोटाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘अदालतले मिलाई देला त ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij