Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

फेरि हरर फिल्म बनाए अर्पण थापाले 

फेरि हरर फिल्म बनाए अर्पण थापाले 

  • चैत्र ५, २०७७ बिहिवार १४:०१ बजे
  • 693
    SHARES
  • फेरि हरर फिल्म बनाए अर्पण थापाले 

    काठमाडौं । अभिनेता अर्पण थापाले ‘मुखौटा’, ‘आधा लभ’, ‘सुनकेशरी’ र ‘घर’ फिल्मको निर्देशन गरिसकेका छन् । यीमध्ये ‘सुनकेशरी’ र ‘घर’ हरर जनराका फिल्म हुन् । यी फिल्मपछि फेरि अर्पणले ‘भूत घर’ फिल्म निर्देशन गरेका छन् । 

    लकडाउनकै समयमा छायांकन गरिएको यस फिल्ममा अर्पण आँफै मुख्य भूमिकामा छन् । उनीसँगै सिर्जना रेग्मीको अभिनय पनि देख्न पाइन्छ । फिल्मको निर्माण हरि तामाङले गरेका हुन् । यसको प्रदर्शन मिति केही दिनपछि गरिने निर्माण टिमले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली चलचित्र

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij