Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काेराेनाका ७८५ संक्रमित थपिए, ८८८ जना निकाे भए

काेराेनाका ७८५ संक्रमित थपिए, ८८८ जना निकाे भए

  • 474
    SHARES
  • काेराेनाका ७८५ संक्रमित थपिए, ८८८ जना निकाे भए

    काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर हजार १९५ नमुना परीक्षण गर्दा ७८५ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार २३३ पीसीआर गर्दा ६६३ र ४ हजार ९६२ एन्टीजेन परीक्षण गर्दा १२२ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

    त्यसैगरी याे अवधिमा ८८८ जना संक्रमित निकाे भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij