Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काठमाडौं उपत्यकामा थप १७५ जना काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थप १७५ जना काेराेना संक्रमित

  • 457
    SHARES
  • काठमाडौं उपत्यकामा थप १७५ जना काेराेना संक्रमित

    काठमाडौं । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

    साेही अवधिमा देशभर ४३९ जना निकाे भएका छन् भने संक्रमणको कारणले ७ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij