Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

समन्वय समिति प्रमुखको विवरण संकलन गर्दै मुगुको जनगणना सुरु

समन्वय समिति प्रमुखको विवरण संकलन गर्दै मुगुको जनगणना सुरु

  • 483
    SHARES
  • समन्वय समिति प्रमुखको विवरण संकलन गर्दै मुगुको जनगणना सुरु

    मुगु । हिमाली जिल्ला मुगुमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाको विवरण लिदै १२औं जनगणनाको विवरण संकलन सुरु भएको छ ।

    जनगणनाको लागि मुगुमा ९० जना गणक परिचालन गरेको जनगणना कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चौलागाइँले बताए ।

    जनगणनाका लागि सम्पूर्ण तयारी पुरा भई खटाईसकेको प्रमुख चौलागाईको भनाइ छ । पहिलो चरणमा मुगुमा २० जना सुपरीवेक्षकले १२ हजार तीन सय १० घर तथा घरपरिवारले सूचीकरण गरिसकेको कार्यालयले जानकारी दिएको छ ।

    जनगणनालाई थप प्रभावकारी बनाउन जिल्लाका तीन वटा स्थान सोरु, खत्याड र गमगढी बजारमा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij