Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सर्वोच्च अगाडि प्रधानन्यायाधीश जबराको पक्षमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

सर्वोच्च अगाडि प्रधानन्यायाधीश जबराको पक्षमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

  • 505
    SHARES
  • सर्वोच्च अगाडि प्रधानन्यायाधीश जबराको पक्षमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

    काठमाडौं । सर्वोच्च अदालतको प्रांगणमा नेपाल बारको धर्ना जारी रहेको बेला आन्दोलन बिथोल्न अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि मोटरसाइकल र्‍यालीसहित आएका युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन् ।

    विभिन्‍न प्ले कार्डसहित आएका युवाहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । वकिलहरुले प्रधानन्यायाधीशले भाडाका मान्छे प्रयोग गरेको आरोप लगाइरहँदा एक्कासी मोटरसाइकल र्‍यालीसहित युवाहरुले प्रदर्शन गरेका हुन् । ‘न्याय बेच्‍न पाइँदैन’ लगायतका नारा लगाउँदै युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गरेका थिए ।

    34567.jpg1234.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij