Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

  • चैत्र १३, २०७७ शुक्रवार ०७:४८ बजे
  • 1.1K
    SHARES
  • चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

    काठमाडौं । कलंकीदेखि महाराजगन्ज-धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ ।

    चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो । 

    विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरुप पूर्व तयारीको मुख्य काम सकिएको छ । 

    मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको छ । 

  • सम्बन्धित विषय:

  • # चीन सरकार
  • # चक्रपथ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij