Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई

केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई

  • मंसिर १३, २०७८ सोमवार २०:०८ बजे
  • 361
    SHARES
  • केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई

    चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको छ । केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि अफ्ठ्यारो भइरहेको बताइएको छ ।

    यही कारण निर्वाचन कार्यतालिका प्रभावित भएको एमाले निर्वाचन आयोगले जनाएको छ । राति नै मतदान हुने सम्भावना कम रहेको बताइएको छ । केपी शर्मा ओली भने अझै पनि केन्द्रीय सदस्यमा नेताहरूबीच सहमति गराउने प्रयासमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij