वेबटिभी खबर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन् । जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनले बताए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएकाे बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij