Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा भारतमा ३०६ जनाको मृत्यु

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा भारतमा ३०६ जनाको मृत्यु

  • 376
    SHARES
  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा भारतमा ३०६ जनाको मृत्यु

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ८ हजार ४६४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३०६ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार २८१ जना छ । 

    भारतमा हालसम्म ३ करोड ४१ लाख २२ हजार ७९५ जना कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन् । यसैगरि, यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले करिब ४ लाख ७४ हजारभन्दा बढीको निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij