Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमबाप्पेको दुई गोलमा पिएसजीको जित

एमबाप्पेको दुई गोलमा पिएसजीको जित

  • 547
    SHARES
  • एमबाप्पेको दुई गोलमा पिएसजीको जित

    काठमाडौं । युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन । (पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २-० अन्तरको जित निकालेको छ । 

    आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो । 

    खेलको १२औं मिनेटमा एमबाप्पेले पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए ।

    जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij