Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

  • 531
    SHARES
  • उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा देशभर ३७६ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छ ।

    हालसम्म नेपालमा ९ लाख २० हजार ३४५ जनामा कोरोना भाइरस संक्रमण पुष्ट भएको छ । योसँगै यहाँ महामारी सुरु भएयता संक्रमणको कारण ११ हजार ५५७ जनाको निधन भएको भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij