वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिएका छन् ।
महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् ।
मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत
गगन थापा-
विश्वप्रकाश शर्मा-
प्रदीप पौडेल-
डा.प्रकाशशरण महत- ४९१
डा.मिनेन्द्र रिजाल- २५४
डा.राजाराम कार्की- ४७
उम्मेदवारमध्ये पाैडेल र डा.महत सभापति शेरबहादुर देउवा प्यानलका हुन भने थापा र डा.रिजाल सभापतिमा निकटतम प्रतिस्पर्धी डा.शेखर काेइराला प्यानलका हुन् । त्यसैगरी शर्मा प्रकाशमान सिंह र डा. कार्की बिमलेन्द्र निधीकाे खेमाबाट महामन्त्रीमा उम्मेदवार बनेका हुन् ।
[अपडेट] कांग्रेस महामन्त्री : १७७५ मतगणना हुँदा गगन र विश्वप्रकाशकाे निरन्तर अग्रता
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij