Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

उपत्यकामा थपिए ८३ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ८३ जना कोरोना संक्रमित

  • 490
    SHARES
  • उपत्यकामा थपिए ८३ जना कोरोना  संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ६४, भक्तपुरमा ६ र ललितपुरमा १३ जनामा कोभिड-१९ पुष्टि भएको हो ।  

    यस अवधिमा देशभर २८९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij