Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

म्यानमारमा खानी दुर्घटनामा ७० बेपत्ता

म्यानमारमा खानी दुर्घटनामा ७० बेपत्ता

  • 754
    SHARES
  • म्यानमारमा खानी दुर्घटनामा ७० बेपत्ता

    यांगुन । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरको खोजी भइरहेको छ ।

    कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलो पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij