Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शिक्षक सेवा आयोगको परीक्षा फाराम भर्न यति उमेर अनिवार्य [सूचीसहित]

शिक्षक सेवा आयोगको परीक्षा फाराम भर्न यति उमेर अनिवार्य [सूचीसहित]

  • 10.5K
    SHARES
  • शिक्षक सेवा आयोगको परीक्षा फाराम भर्न यति उमेर अनिवार्य [सूचीसहित]

    काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ ।

    images

    आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो ।

    आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन् ।

    त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

    यसअघि आयोगले मावि र निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology