Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोरोना ग्राफ : थप २२० जनामा संक्रमण, २५३ जना संक्रमणमुक्त

कोरोना ग्राफ : थप २२० जनामा संक्रमण, २५३ जना संक्रमणमुक्त

  • 437
    SHARES
  • कोरोना ग्राफ : थप २२० जनामा संक्रमण, २५३ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५ सय ९० पुगेको छ ।

    बुधबार २५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् ।

    गत २४ घण्टामा  ६ हजार ४३३ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ ।

    काठमाडौं उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिए काठमाडौं उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिए

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij