Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • 712
    SHARES
  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हाे । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिइने छ । 

    bida 1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij