Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगको परीक्षामा सोधिने यी हुन नयाँ प्रश्नहरू 

शिक्षक सेवा आयोगको परीक्षामा सोधिने यी हुन नयाँ प्रश्नहरू 

  • 2.8K
    SHARES
  • शिक्षक सेवा आयोगको परीक्षामा सोधिने यी हुन नयाँ प्रश्नहरू 

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्‍न माध्यमिक र प्राथमिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ ।

     निमावि तहको पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।

    २९ मंसिरमा जारी भएको माध्यमिक तहको विज्ञापनको फाराम १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिन्छ ।

    प्राथमिक तहको आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रूपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन् ।

    दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

    prashna.JPG

    prasna2.JPG

    ques.JPG

    questions.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij