Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारले दर्ता गरे मनोनयन

राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारले दर्ता गरे मनोनयन

  • 377
    SHARES
  • राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारले दर्ता गरे मनोनयन

    पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

    एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो ।

    सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij