Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, चार जनाको निधन

थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, चार जनाको निधन

  • 625
    SHARES
  • थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, चार जनाको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५  पुगेको छ ।

    यस्तै आज १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर तथा ४ हजार ६० एन्टिजेन परीक्षण भएको छ । 

    काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जना काेराेना संक्रमित काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जना काेराेना संक्रमित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij