Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विद्यालय खोल्ने निर्णय [सूचनासहित]

विद्यालय खोल्ने निर्णय [सूचनासहित]

  • 40.2K
    SHARES
  • विद्यालय खोल्ने निर्णय [सूचनासहित]

    काठमाडौं । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाले यही माघ २३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

    शिक्षा विभागले गर्यो विद्यालयसम्बन्धी यस्तो निर्णय [सूचना हेर्नुहोस्]   शिक्षा विभागले गर्यो विद्यालयसम्बन्धी यस्तो निर्णय [सूचना हेर्नुहोस्]  

    मंगलबार (१८ गते) बसेको नगरपालिकाको शिक्षा समितिले माघ २३ गतेदेखि विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेकाे हाे । सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

    फागुनबाट विद्यालय खुलाउन सरकारकाे यस्ताे तयारी फागुनबाट विद्यालय खुलाउन सरकारकाे यस्ताे तयारी

    संघीय सरकारले आगामी माघ मसान्तसम्मको लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपनि नगरपालिकाले भने आइतबारबाट विद्यालय सञ्चालन गर्ने भएकाे हाे । 

    आलोपालो गरेर कक्षा सञ्चालन गर्ने निर्णय आलोपालो गरेर कक्षा सञ्चालन गर्ने निर्णय

    नगरपालिकाले बिहीबार सूचना जारी गर्दै भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने बताएको छ ।

    edus.jpg

    नमूनाका रूपमा कहलिएको सरकारी विद्यालय बन्याे शैक्षिक अवलोकनको केन्द्र नमूनाका रूपमा कहलिएको सरकारी विद्यालय बन्याे शैक्षिक अवलोकनको केन्द्र

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij