Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एक हजार ५७० जना नयाँ संक्रमित थपिए

एक हजार ५७० जना नयाँ संक्रमित थपिए

  • 457
    SHARES
  • एक हजार ५७० जना नयाँ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल एक हजार ५७० जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सो संख्यामा संक्रमित थपिएका हुन् ।     

    ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ४० हजार १११ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १६४ कोरोना संक्रमणमुक्त हुँदा १३ जना संक्रमितको निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij