वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३७ जना कोरोना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंकामा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ नयाँ संक्रमित थपिएका हुन् ।
यो अवधिमा कुल १ हजार ५७० जना नयाँ संक्रमित थपिदा ६ हजार १६४ जना डिस्चार्ज भएका छन् भने १३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij