Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पछिल्लो २४ घण्टामा दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि

  • 511
    SHARES
  • पछिल्लो २४ घण्टामा दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि

     काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा र ४ हजार ७५३ जनाको एन्टीजेन परीक्षण गर्दा १६ हजार ३५६ जनामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयले आज ७ हजार ७७७ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप १४ जनाको निधन भएको छ । देशभरी अहिले ३० हजार २४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij