Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’

अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’

  • 551
    SHARES
  • अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’

    अमेरिका । अमेरिकी ओलम्पिक समितिले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट ‘निराश’ भएको बताएको छ । ‘यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,’ सीईओ सारा हिर्शल्याण्डले भने, ‘यो रूसद्वारा  चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij