Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पुन: उकालो लाग्यो भारतको कोरोना ग्राफ, २४ घण्टामा ५४१ को मृत्यु

पुन: उकालो लाग्यो भारतको कोरोना ग्राफ, २४ घण्टामा ५४१ को मृत्यु

  • 606
    SHARES
  • पुन: उकालो लाग्यो भारतको कोरोना ग्राफ, २४ घण्टामा ५४१ को मृत्यु

    एजेन्सी, काठमाडौं । भारतमा एक हप्ता ओरालो लागेको कोरोना ग्राफ दुई दिनदेखि पुन:उकालो लागेको छ । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३० हजार ७५७ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै यो अवधिमा ५४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    मंगलबार २८ हजार ९१८ नयाँ संक्रमित थपिएका थिए भने ५१३ जनाले ज्यान गुमाएका थिए । 

    अहिले भारतभर सक्रिय संक्रमितको संख्या ३ लाख ३२ हजार ९१८ रहेको छ । सबैभन्दा धेरै केरल राज्यमा संक्रमित रहेका छन् । त्यस्तै दोस्रो स्थानमा महाराष्ट्र रहेको छ । 

    एक हप्ताको गिरावटपछि भारतमा नयाँ संक्रमित र मृतकको संख्यामा पुन: वृद्धि एक हप्ताको गिरावटपछि भारतमा नयाँ संक्रमित र मृतकको संख्यामा पुन: वृद्धि

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij