Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चीनमा स्थानीयस्तरमै कोभिड संक्रमित भेटिए

चीनमा स्थानीयस्तरमै कोभिड संक्रमित भेटिए

  • 515
    SHARES
  • चीनमा स्थानीयस्तरमै कोभिड संक्रमित भेटिए

    चीन । चीनमा स्थानीयस्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् ।

    नेसनल हेल्थ कमिसनका अनुसार तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका छन् ।

    अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका छन् । तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij