Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

  • 440
    SHARES
  • एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिइन् ।

    यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij