Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

संसदमा पेस हुने भयो एमसीसी

संसदमा पेस हुने भयो एमसीसी

  • 797
    SHARES
  • संसदमा पेस हुने भयो एमसीसी

    काठमााडौं । एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ ।

    केही बेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । 

    प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ ।

    कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । 

    274479907_10227480348136675_5478554198193613212_n.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij